तराईमा हुस्सु/कुहिरोको प्रभाव, हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार तराईका...