योगेश भट्टराईले भने : ‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने बताएका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दे भट्टराईले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताए । उनले...