समानुपातिक सूचीलाई अन्तिम रूप दिन नेकपा आन्तरिक छलफलमा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ । आयोगले तोकेको समय सीमाभित्र बन्द सूची बुझाए पनि त्यसलाई सच्याउने मौका भएकाले...