गगन थापाको दाबी : ‘आफ्नो चाहना विपरीत ससुरा अर्जुननरसिंह समानुपातिकको सूचीमा परे’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमा परेको दाबी गरेका छन् । काँग्रेसले आज समानुपातिकतर्फको पेश गरेको बन्द सूचीमा आफ्नो चाहनाविपरित ससुरा केसी...