ओलीले तयार पारेको बन्दसूची एमाले बैठकबाट पारित, भोलि आयोग पठाउने तयारी
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले समयमै बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए...