राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकाय र आयोगबीच छलफल
काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ। आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको...