पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने गगन थापाको घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको नेतृत्व परिवर्तन नभए आगामी चुनाव नलड्ने घोषणा गरेका छन् । बिहीबार (पुस १०) को कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले चुनावअगाडि नेतृत्व परिवर्तन...