‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीबन पुगेका छन् । आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा...