पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान
काठमाडौँ । नेपाली काँग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई फर्किन आह्वान गरेको छ । पार्टी परित्याग गरेर स्वतन्त्र बसेकादेखि अन्य पार्टीमा गएर उम्मेदवार बनेकासम्मलाई पार्टीमा फर्कन काँग्रेसले आह्वान गरेको हो...