मुख्यसचिव गोविन्द कार्कीको नेतृत्व परीक्षा यसै हप्ता
हिजो र आज भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका उच्च अधिकारी परराष्ट्र सचिव अमृत राईमाथि खनिएका छन्। उनीहरूको भनाइ छ, ‘सबै मन्त्रालयको काम परराष्ट्र...