कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्छौँ : अध्यक्ष साउँद
डोटी । डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका छन् । गाउँपालिकाले मङ्गलवार आयोजना गरेको कृषि तथा पशु सेवा शाखा र...