धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि ‘व्यक्तिगत विवरण’ पेश गर्न आह्वान
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिका लागि इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको छ। मन्त्रालयले सूचना...