प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा छानबिनको माग गर्दै काँग्रेसको आग्रह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको विषयमा छानबिन समिति गठन गर्नुपर्ने माग नेपाली काँग्रेसले गरेको छ। राष्ट्रिय सभाको सोमबारको बैठक प्रारम्भ हुनासाथ आकस्मिक समयमा बोल्दै काँग्रेस...