‘राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु’ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका नि:वर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा पार्टीको...