सहसचिवको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन गरेको छ । आयोगले आज एक सूचना जारी गरी विज्ञापन नम्बर १६६५७-१६६६३/०८२-८३,...