सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
काठमाडौँ । सरकारले विकास आयोजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न कर्मचारी व्यवस्थापनमा नयाँ दृष्टिकोण अवलम्बन गर्ने भएको छ। सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा आयोजना सम्पन्न नभएसम्म सम्बन्धित आयोजना प्रमुख तथा कर्मचारीको सरुवा...