संविधान संशोधन बहसपत्र तयारी कार्यदलको पहिलो बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे...