सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक सरकारी कामकारबाही, नीति तथा निर्णयसँग...