‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’: महानिरीक्षक कार्की
काठमाडौँ । नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ । प्रहरी प्रधान कार्यालयमा आज सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकारीलाई...