संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण
काठमाडौँ । सामाजिक सञ्जालमा संसद् बैठकका क्रममा आफू निदाएको भनेर गरिएको टिप्पणीबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उनले उक्त दाबी वास्तविक...