मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने ‘बिचौलिया’ पक्राउ
काठमाडौँ । अदालत र प्रहरी प्रशासनमा विचाराधीन रहेका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक ‘बिचौलिया’ व्यापारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा सिरहाको गोलबजार नगरपालिका-६ निवासी...