बालेन प्रधानमन्त्रीमा नियुक्त भएपछि गर्व महसुस भएको रवि लामिछानेको प्रतिक्रिया
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा देख्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आम जनताको बीचमा गरिएको वाचा पूरा भएको...