चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण
काठमाडौँ । चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय...