वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह धरौटीमा रिहा
काठमाडौँ । नागरिकता तथा लिखतसम्बन्धी कसुरको अभियोगमा अदालतमा उपस्थित गराइएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह धरौटीमा रिहा भएका छन् । पर्सा जिल्ला अदालतले मंगलवार सुनुवाइपछि सिंहसँग चार लाख १५ हजार...