आइजिपी कार्कीको एक सय दिनको उपलब्धि सार्वजनिक
काठमाडौँ। प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रहरी नेतृत्व सम्हालेको १०० दिन पूरा भएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ५ हजार ७८१ जना फरार प्रतिवादी पक्राउ परेका...