सांसदलाई कूटनीतिक राहदानी उपलब्ध गराउने विषयमा कानुनी व्यवस्था संशोधनबारे छलफल
काठमाडौँ। प्रतिनिधि सभा सदस्यलाई कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था सहज बनाउने उद्देश्यले विद्यमान कानुनी प्रावधान परिमार्जन गर्ने विषयमा छलफल सुरु भएको छ। सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग...