विश्व विश्वविद्यालय सुचकांकमा त्रिविको स्थान सुधार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालय वरीयतामा आफ्नो स्थिति अघिल्लो वर्षको तुलनामा उकासिएको जनाएको छ। विश्वविद्यालय प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष विश्वभरका २२ हजारभन्दा बढी उच्च शिक्षालय समेटिएको अध्ययन...