काँग्रेस महाधिवेशनसम्बन्धी रोक आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौँ । नेपाली काँग्रेसको आगामी १५औँ महाधिवेशन तत्काल स्थगित गर्न माग गर्दै परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम प्रकृतिको आदेश जारी गर्न अस्वीकार गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर...