एमाले लुम्बिनी सांसद शर्मालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ। बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश नवराज दुलालको इजलासले...