जेन जेड शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा रोजगारी दिइने, सम्पर्कमा आउन अनुरोध
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। सो सम्बन्धमा प्राधिकरणले शहीद परिवारलाई सम्पर्कमा...