खाजाको समयमा पनि सेवा जारी राख्न कर्मचारीलाई निर्देशन
काठमाडौँ । ललितपुर जिल्ला अदालतले कर्मचारीहरूलाई खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएको छ। एक सूचना जारी गर्दै अदालतको प्रशासन शाखाले खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो।...