राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पदहरू पूर्ति गर्न सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य...