जेन जेड आन्दोलनमा प्रहरी कार्यालय र हतियार जोगाउनेहरूलाई पुरस्कृत गर्न सिफारिस
काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले त्यति बेला प्रहरी कार्यालय र हतियार जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका...