‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हौँ : प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट घटकहरुलाई कन्फ्युजन र भ्रम छाडेर गोलबद्ध हुन आह्वान गरेका छन् । जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी...