चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा ३ जनाको नाम सिफारिस
काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ जनामध्ये कार्य योजना प्रस्तुतिमा...