रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनपछिको अवस्थाबारे छलफल हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको सांगठनिक गतिविधि, महाधिवेशनको समीक्षा तथा आगामी कार्यक्रमका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो। रास्वपाका महामन्त्री विपिनकुमार...