कार्की आयोगको प्रतिवेदन विश्लेषण गरी सुझाव तयार पार्न काँग्रेसद्वारा छुट्टै अध्ययन समिति गठन
काठमाडौँ। नेपाली काँग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको विश्लेषण गरी पार्टीका लागि सुझाव तयार पार्न छुट्टै अध्ययन समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार...