आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली छपाई सुरु भएको छ। शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली छपाइको उद्घाटन गरेका छन्। आगामी फागुन २१...