पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने आदेश राजपत्रमा प्रकाशित
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरी प्रयोग गर्न पाइने आदेश २०८२ सालको राजपत्रमा प्रकाशित गरेको छ। मन्त्रालयले बिहीबार राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पेट्रोलमा...