स्थल नाकाबाट ओसारपसार हुने व्यक्तिगत सामानको भन्सार छुट सीमा पाँच गुणाले वृद्धि
काठमाडौँ । सरकारले स्थल सीमा नाकामार्फत आवतजावत गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने व्यक्तिगत प्रयोजनका वस्तुको भन्सार छुट सीमा वृद्धि गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार अब...