मतदान अधिकृतसँग झगडा गरेको आरोपमा एक मतदान कर्मचारी प्रहरी नियन्त्रणमा
विराटनगर । मतदान अधिकृतसँग झगडा गरेको आरोपमा एक मतदान कर्मचारी पक्राउ परेका छन् । मोरङको सुनवर्षी नगरपालिकामा मतदान केन्द्रमा खटिएका मतदान कर्मचारी रंजित सिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले...