निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै गृहमन्त्री अर्यालद्वारा धन्यवाद ज्ञापन
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान कार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेका छन्। गृह मन्त्रालयले जारी गरेको धन्यवाद...