बजार अनुगमनका क्रममा ३१ व्यावसायिक इकाइमा कारवाही, सुधार गर्न निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार नियमनलाई थप सशक्त बनाउने क्रममा उपभोक्ता हितविपरीत कार्य गर्ने तथा तोकिएका मापदण्ड पालना नगरेका ३१ वटा व्यावसायिक इकाइप्रति कारवाही र निर्देशनात्मक...