शुक्रबार केही प्रदेशमा वर्षा र उच्च भू-भागमा हिमपातको पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च...