९६६ प्रहरी कर्मचारीहरूको हवल्दार पदमा बढुवा तथा पदस्थापन
काठमाडौँ । ९६६ प्रहरी कर्मचारीहरूको हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फ ९६६ प्रहरी कर्मचारीहरूको बढुवा तथा पदस्थापन गरिएको हो ।