रास्वपाबाट ललितपुर-२ मा खरेलको उम्मेदवारी पक्का, केहीबेरमा पार्टी प्रवेश
काठमाडौँ । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुने भएका छन् । उनको पार्टी प्रवेश तथा स्वागत कार्यक्रम मंगलबार बिहान...