कार्यालय पुन:स्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किए
काठमाडौँ । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुन:स्थापित गरिएको छ । पुन:स्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किएका छन् । आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक...