मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
काठमाडौँ । मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न विपक्षी दलले माग गरेपछि केही समयका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सञ्चालनमा आएको छ । बजेटसम्बन्धी छलफल चलिरहँदा...