२८ कार्तिक २०८२, शुक्रबार
आन्दोलनलाई संस्थागत गर्न तीन जेन जेड समूहले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे सम्झौताको ड्राफ्ट
काठमाडौँ। भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनलाई संस्थागत गर्न तीन जेन जेड समूहहरूले सम्झौताको ड्राफ्ट प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन् । जेन जेड मुभमेन्ट अलायन्स, सुदन गुरुङ...