कांग्रेसमा नयाँ मोड: परिवारवाद र गुटको अन्त्य भएको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले पार्टी अब परिवारवाद र गुटबन्दीबाट मुक्त भएको दाबी गरेका छन्। बुधबार राति विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र समानता, पारदर्शिता...